सिफारिस

सुदूरपश्चिम लोकसेवा आयोगद्वारा ७१ पदमा कर्मचारी माग

धनगढी । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ ।

प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो । उक्त शीषर्कमा ४४ जना कर्मचारी मागिएको छ ।

यस्तै,  प्रदेश निजामती सेवाको चौथो तहका प्राविधिक पदमा पनि आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको छ । उक्त शीर्षकमा २७ जना माग गरिएको प्रदेश लोकसेवाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार
छुटाउनुभयो कि ?