ताजा समाचार

देउवासँग भेटेर कुरा गर्न चाहेको छु, तर समय पाएको छैन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन् । आइतबार र सोमबार

एमालेले छोडेको मन्त्रालयमा नेसपाका फणीन्द्र नियुक्त हुँदै, आजै शपथको तयारी

पोखरा । गण्डकीमा एमालेले छोडेको मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न लागिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् । आजै

ज्ञानेन्द्र शाहीको अपिल : अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्। शाहीले विभिन्न

प्रधानमन्त्री बालेनलाई भेटेर आङ्देम्बेले बुझाए नौबुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका छन् । शनिबार (भदौ १३)

रसुवाको बाढी प्रभावितका लागि सुदूरपश्चिम सरकारले २ करोड दिने, स्वास्थ्य टोली पठाउने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बिहान मुख्यमन्त्री

निर्वाचन आयोगविरूद्ध देउवा र खड्काको रिटमा अन्तरकालीन आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौँ। सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको छ। नहकुल सुवेदी, महेश

प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने, राष्ट्र बैंकद्वारा निर्देशिका संशोधन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको भयानक बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा गरिने डिजिटल

विपत्तिलाई समाचारका रूपमा मात्रै हेरेर नबस्नुस् : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले

बाढीबाट भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने

११ भदौ, काठमाडौं । रसुवा बाढीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने भएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

अन्तर्राष्ट्रिय बेइज्जत भयो, शवबाट सुन निकाल्नेलाई कारबाही होस् : ज्ञानेन्द्र शाही

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकोसी बाढीले बगाएर ल्याएको शवबाट सुन झिक्नेहरूमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीबार सर्वदलीय बैठकपछि उनले गृहमन्त्री