ताजा समाचार

मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार

१५ भदौ, जनकपुरधाम । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि दोसान हाइड्रोपावर परियोजनामा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह सम्पर्कविहीन छन् । धनुषाको कमला नगरपालिकाका ३०

खाजाको पैसा काटेर बाढीपीडितलाई सहयोग, रौतहटका विद्यार्थीको अभियान भाइरल

रौतहट । गत १० गते बुधवार बिहान भोटेकोशीमा आएको महाविनाशकारी बाढीले सयौँ परिवारको खुसी खोसेको छ। कसैको घर बगाएको छ, कोही आफन्तविहीन भएका छन् ।

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहायता घोषणा

काठमाडौँ । नेपालमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेहरूका परिवार तथा आफन्तजनप्रति अमेरिकाले गहिरो समवेदना व्यक्त गरेको छ। अमेरिकी विदेश मन्त्रालयले यो विपद्बाट प्रभावित सम्पूर्णप्रति

सर्पदंशबाट सिरहाका ११ वर्षीय बालकको मृत्यु

९ भदौ, सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–२ गमहरियाका ११ वर्षीय प्रियांसु भगतको सर्पदंशबाट मृत्यु भएको छ। घरमा सुतिरहेका बेला सर्पले डसेका प्रिंयासुको सोमबार साँझ ६

ट्याक्टर र मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मलंगवा नगरपालिका–८ नेपाल बैंक चोक अगाडि ट्याक्टरको ठक्करबाट गोडैता नगरपालिका–५

महाधिवेशन भएको दुई महिना बितिसक्दा पनि भएन रास्वपा मधेसको अधिवेशन

काठमाडौँ । दसैँ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ । निर्वाचित सांसदहरूको दबाब र जातीय विवादका कारण स्थगित भएको अधिवेशन महाधिवेशन

जनकपुर पुछारमा, कर्णाली छैटौं

साविक विजेता जनकपुर बोल्ट्स ७ खेलमा छैटौं पराजय भोग्दै पुछारमा रह्यो, त्यस्तै चितवन राइनोज सातौं, कर्णाली याक्स छैटौं र पोखरा एभेन्जर्स पाँचौं स्थानमा रहे। काठमाडौँ