ताजा समाचार

साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड

११ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा संकल्प गर्नुपर्ने र विपत्तिमा कोही एक्लो नहुने अवस्था बनाउनुपर्ने बताएका छन् । सिंहदरबारमा

आशिकाको अल्टिमेटमले मेयर्स फोरममा हलचल

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या यतिबेला फेरि एकपटक सतहमा छ । गत शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा काठमाडौंका मेयरहरु र धादिङकी सांसद

४७ वर्षपछि सिरिया अमेरिकाको आतङ्कवाद सूचीबाट हट्यो

९ भदौ, काठमाडौं ।अमेरिकाले ४७ वर्षपछि सिरियालाई आतङ्कवाद बढावा दिने देशको सूचीबाट हटाएको छ। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानी सहज बनाउनु र

विश्वासको मतका लागि दोस्रो प्रयासमा मुख्यमन्त्री थापा

सरकार टिकाउन ५३ सांसदको समर्थन जुटाउन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सङ्घर्षरत रहेका छन् । विश्वासको मत जुटाउन सोमबार असफल भएका मुख्यमन्त्री थापा दोस्रो

संघीय सरकारको सहमतिबिनै भारत भ्रमणमा मधेसका मुख्यमन्त्री

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादव संघीय सरकारको पूर्वस्वीकृति बिनै भारत भ्रमणमा गएका छन्। विदेश भ्रमण जाँदा संघ सरकारसँग पूर्वस्वीकृति लिने परम्परा रहे पनि

अर्घाखाँचीमा वन्यजन्तुको वैधानिक सिकारका लागि आवेदन खुला: राते मृग, चित्तल र बँदेल मारिने

अर्घाखाँचीमा कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि सिकार अनुज्ञापत्र (लाइसेन्स) को आवेदन खुला गरिएको छ। डिभिजन वन कार्यालय, अर्घाखाँचीले सार्वजनिक सूचना जारी गर्दै इच्छुक

ढोरपाटन सिकार आरक्ष: २४ नाउर र ११ झारलको सिकार, रु ४.१७ करोडभन्दा बढी राजस्व संकलन

नेपालको एकमात्र वैधानिक सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा गत आर्थिक वर्षमा २१ वटा नाउर र ११ वटा हिमाली झारलको सिकार गरिएको छ। यस सिकार अनुमतिपत्र

निजी भ्रमणमा प्रधानमन्त्री बालेन: रुप्से झरना नरोकिई सिधै जोमसोमतर्फ

निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल रुप्से झरना हुँदै मुस्ताङ सदरमुकाम जोमसोमतर्फ अघि बढ्नुभएको छ। शनिबार दिउँसो

धनगढीमा डोरेमिफा किड्स सिजन–२ को ग्रान्ड फिनाले, कोरस तामाङ च्याम्पियन

धनगढी। सुदूरपश्चिममा बाल प्रतिभाहरूको सांगीतिक भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको डोरेमिफा किड्स सिङ्गिङ कम्पिटिसन सिजन–२ को ग्रान्ड फिनाले धनगढीस्थित सुभश्री पार्टी प्यालेसमा भव्य रूपमा

गायक तथा सङ्गीतकार बसन्त साधक ‘स्रष्टा सम्मान–२०८२’बाट सम्मानित

धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान, धनगढीले नेपाली सङ्गीत क्षेत्रमा निरन्तर समर्पित भई पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै गायक तथा सङ्गीतकार बसन्त साधकलाई ‘स्रष्टा सम्मान–२०८२’