
गेटा आँखा अस्पतालमा प्रशासन–कर्मचारी विवाद चर्कियो, स्थानीय पनि आक्रोशित
धनगढी– कैलालीस्थित गेटा आँखा अस्पताल मा प्रशासन, कर्मचारी र स्थानीयबीच विवाद चर्किएको छ। कर्मचारीहरूले श्रम अधिकार, महँगी भत्ता, पदोन्नति तथा कार्यस्थलको वातावरणबारे गम्भीर असन्तुष्टि जनाउँदै








