
कांग्रेसले सुदूरपश्चिममा पठायो क्रमसंख्या बिनाका क्रियाशील सदस्यता फारम
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा क्रमसंख्या उल्लेख नगरिएका नयाँ क्रियाशील सदस्यता फारमहरू पठाएको छ । महामन्त्री गगन थापा संयोजक