सिफारिस

जेनजी आन्दोलनमा ध्वस्त गौशाला प्रहरी चौकीको पुनर्निर्माण

जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको गौशाला प्रहरी चौकीको पुनर्निर्माण भएको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आज एक कार्यक्रमका बिच चौकीको समुद्घाटन गरेका हुन् ।

आन्दोलनको क्रममा भत्किएका सांरचनाहरु ठगिएसँगै कार्यसम्पादनमा सहज हुने विश्वास कार्कीले व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार