डोटीको शिखर नगरपालिका–५ रुडीगाडस्थित खोला किनार नजिकैको ओडारबाट प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
सोमबार साँझ प्रहरी चौकी तलकोट, डोटीबाट खटिएको प्रहरी टोलीले ओडारमा लुकाइछिपाइ राखिएको अवस्थामा भरुवा बन्दुक फेला पारेको हो।

प्रतिक्रिया