सिफारिस

प्रधानमन्त्री बालेन्द्र देशद्रोही : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई देशद्रोहीको ट्याग भिराइदिएका छन् । ओलीले भने, ‘उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर ।’

पार्टी केन्द्रीय विभागले राजधानीमा आयोजना गरेको राष्ट्रिय कार्यशालामा उनले प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर देशद्रोही कुरा गरेको बताए ।

ओली भन्छन्, ‘भारतको एक इञ्च जमिन नेपालले मिचेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार