
‘भिजिट भिसा’ दुरुपयोग नियन्त्रणका लागि कडाइ गर्न प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘भिजिट भिसा’ प्रणालीको दुरुपयोग रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिइएको जानकारी दिएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र






