ताजा समाचार

अदालत गएर बिहे गर्नेहरु ह्वात्तै बढे

काठमाडौं ।  अदालतमा विवाह गर्नेहरु बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०८२–८३ मा दुई हजार बढीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । अदालतबाट प्राप्त

सिरहामा गोली हानेर लागुऔषधसहित समातिएका नसिर व्यक्ति हत्याका दोषी

काठमाडौं । सिरहामा गोली हानेर लागुऔषधसहित पक्राउ गरिएका ६ जना मध्ये एक जना व्यक्ति हत्यामा दोषी ठहर भएका व्यक्ति रहेको खुलेको छ । लागुऔषध नियन्त्रण

आफ्ना मान्छे पालैपालो नियुक्त

काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा प्रधानमन्त्री बालेन्द्र शाह निकट सन्तोषकुमार थापा नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिमा प्रमुख आयुक्त नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बैठकले हिजो उनलाई

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चीन जाने तयारीमा छन् । उच्च सरकारी स्रोतका अनुसार अगस्टको दोस्रो साता उनीसहितको चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल बेइजिङ जाने

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण

काठमाडौं । झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ । जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई

बैतडीमा एक पुरुष मृत फेला

बैतडी । बैतडीको पाटन नगरपालिका–४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बुधबार पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार

धनगढीमा अनशन बस्ने तयारीमा डा.गोविन्द केसी

धनगढी । आज दिउँसो ३ बजेदेखि डाक्टर गोविन्द केसी धनगढीमा अनशन बस्ने तयारीमा रहेका छन् । अनशन बस्नका लागि उनी बुधबार धनगढी आइपुगेका थिए ।

पिकअप भ्यानभित्र ३१ बोरा गाँजा, ३ जना पक्राउ

सिरहा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । लहान नगरपालिका-३ नयाँ बस्ती टोलबाट ३१ बोरा (करिब ६५२ केजी) गाँजासहित एक पिकअप भ्यान र तीन

पाँच लाख घुस रकमसहित कर अधिकृत पक्राउ

जनकपुरधाम । सिराहामा घुस रकमसहित कर अधिकृत पक्राउ परेका छन् । बुधबार आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस

बैंकिङ कसुर अभियोगमा उच्च अदालतमा भट्ट र अग्रवालको बयान सुरु

काठमाडौं । बैंकिङ कसुरको अभियोग लगाइएका व्यावसायी दीपक भट्ट, शंकरलाल अग्रवालसहितका प्रतिवादीको बयान उच्च अदालत पाटनमा सुरु भएको छ । गएको जेठ २८ गते उनीहरुविरुद्ध