सिफारिस

अदालत गएर बिहे गर्नेहरु ह्वात्तै बढे

काठमाडौं ।  अदालतमा विवाह गर्नेहरु बढेका छन् । अघिल्लो आर्थिक वर्ष २०८२–८३ मा दुई हजार बढीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।

अदालतबाट प्राप्त तथ्याङ्कअनुसार दुई हजार ६२३ जोडी वैवाहिक बन्धनमा बाँधिएका छन् । अदालती विवाह अदालतका तोकिएको अधिकारीले गराउने विवाह हो । त्यसका लागि केटाकेटी दुवै पक्षले निवेदन दर्ता गर्नुपर्छ ।

त्यसपछि साक्षीहरु राखेर अदालती विवाह गराइन्छ । जिल्ला अदालतमा अदालती विवाह हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार