ताजा समाचार

“संघर्ष मेरो परिचय, सेवा मेरो लक्ष्य” भन्दै रास्वपा प्रदेश सदस्यमा नन्दराज भट्टको उम्मेदवारी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रदेश सदस्य पदका लागि नन्दराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि सामाजिक सेवा, अधिकारका सवाल र

रास्वपा सुदूरपश्चिम प्रदेश सदस्यमा भोजबहादुर महरा ‘भूपेश’ को दमदार उम्मेदवारी

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक सदस्य भोजबहादुर महरा ‘भूपेश’ ले पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तर्गत प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

सु•प प्रदेश सदस्यमा सुरेश बहादुर विकको उम्मेदवारी घोषणा

धनगढी, जेठ ३० – दलित समुदायको हक, अधिकार, प्रतिनिधित्व र सशक्तीकरणलाई केन्द्रमा राख्दै सुरेश बहादुर विकले दलित क्लस्टरतर्फबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

गोदावरी नदीमा आकस्मिक बाढी, च्याउ खोज्न गएका दुई महिलाको मृत्यु

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा शुक्रबार बिहान एक्कासी आएको बाढीले बगाउँदा दुई महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५

रास्वपा कैलाली–५ को संयोजकमा धर्मराज पडाल चयन

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली क्षेत्र नम्बर ५ को संयोजकमा धर्मराज पडाल चयन भएका छन्। पार्टीको संगठन विस्तार तथा क्षेत्रीय गतिविधिलाई प्रभावकारी बनाउने

धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलासा, दुई पक्राउ

धनगढी । कैलालीको धनगढीमा मृत अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको छ। कैलारी गाउँपालिका–९ गदरियाका राना धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी

रास्वपा कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला भारी मतसहित विजयी

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला भारी मतान्तरसहित विजयी भएका छन्। आइतबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा ठकुल्लाले ३३५ मत प्राप्त

सुदूरपश्चिममा काँग्रेसको विवाद : मन्त्रीको भागवण्डा गर्दै ‘डील’ फाइनल

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानउन्मुख बनेको छ। कांग्रेसका केन्द्रीय सहमहामन्त्री उदय शम्शेर राणाको उपस्थितिमा भएको छलफलमा असन्तुष्ट पक्षलाई सरकारमा समेट्ने

पूर्वमुख्यमन्त्री सोडारीको टोलिले ट्राफिक पुलिस कुटे, एक पक्राउ

धनगढी / सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार मोटरसाइकल ट्राफिक प्रहरीको नियमित चेकिङमा परेको छ। प्रहरीका अनुसार शुक्रबार साँझ धनगढीको शिवनगर क्षेत्रमा नियमित चेकजाँचका क्रममा

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकद्वारा २०० फलफूलका बिरुवा रोपण

धनगढी– विश्व वातावरण दिवसको अवसरमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, धनगढी शाखाले दृष्टि फाउन्डेसन नेपालको परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत