ताजा समाचार

शुक्लाफाँटामा बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना, बालिकासहित ४ जना घाइते

धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्टस्थित दैजी–बेलडाँडी सडकखण्डमा बुधबार राति बाघको आक्रमणपछि मोटरसाइकल दुर्घटना हुँदा एक बालिकासहित चार जना घाइते भएका छन् । राति

कोशीमा हावाहुरीको कहर : सुनसरीमा युवकको मृत्यु, झापा र मोरङमा व्यापक क्षति

विराटनगर । सोमबार साँझ आएको हावाहुरीका कारण कोशी प्रदेशका तीन जिल्लामा ठुलो मात्रामा धन जनको क्षति भएको छ । हावाहुरीका कारण एक जनाको मृत्यु भएको

मुख्यमन्त्री शाहको सचिवालयका कर्मचारी रास्वपाको सदस्य सूचीमा, चन्द्र बिकले भने– ‘प्राविधिक त्रुटि’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह को स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य सूचीमा देखिएपछि सामाजिक सञ्जालमा चर्चा

धनगढीका दुई अस्पताल कर नतिर्ने सूचीमा, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको चेतावनी

धनगढी । सरकारलाई आयकर नतिर्ने सूचीमा धनगढीका दुई निजी अस्पताल परेका छन्। आन्तरिक राजस्व कार्यालय धनगढीले सार्वजनिक गरेको सूचीमा धनगढी–३ चटकपुरस्थित मायामेट्रो हस्पिटल र एलएन

धनगढीमा होटल डिभोटीसहित ५३ व्यवसाय कर नतिरेको सूचीमा, राजस्व कार्यालयको अन्तिम चेतावनी

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा होटल डिभोटीसहित ५३ व्यावसायिक संस्थाहरूले राज्यलाई लामो समयदेखि कर नतिरेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय, धनगढीले मंगलबार एक सार्वजनिक सूचना

भजनीमा खैरो हेरोइनसहित दुई युवक पक्राउ, मोटरसाइकल पनि नियन्त्रणमा

धनगढी । कैलालीको भजनी नगरपालिका–५ कौवाखेडाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम खैरो हेरोइन

धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारीमा फेरबदल, वरिष्ठ सई राजेन्द्र बम खटिए

धनगढी । धनगढी विमानस्थलको सुरक्षा जिम्मेवारी परिवर्तन गरिएको छ । धनगढी विमानस्थल मा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) मानबहादुर बिष्ट अनिवार्य अवकाशमा गएपछि

गंगादशहराको अवसरमा धनगढी उपमहानगरपालिकाले भोलि स्थानीय बिदा दिने

धनगढी – धनगढी उपमहानगरपालिकाले भोलि (जेठ १२ गते) स्थानीय बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै सो दिन

डडेल्धुरामा रुखबाट खसेर बालविकास शिक्षिकाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा रुखबाट खसेर एक बालविकास शिक्षिकाको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी ३७ वर्षीया लक्ष्मी भण्डारीको आइतबार घाँस काट्ने क्रममा रुखबाट लडेर

बेहेडाबाबा मेलामा निसर्ग हस्पिटलको स्वास्थ्य सेवा, भण्डाराका लागि खाद्यान्न सहयोग

धनगढी । धनगढी उपमहानगरपालिका–१६ स्थित प्रसिद्ध धार्मिक आस्थाको केन्द्र बेहेडाबाबा धाममा सुरु हुने गंगादशहरा मेलामा सहभागी हुने श्रद्धालु भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निसर्ग हस्पिटल