ताजा समाचार

सरकारका प्रवक्ता भन्छन्– दुई दिनको बिदाबारे पुनर्विचार हुँदैन

काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा दिन सरकारको निर्णयमा पुनर्विचार नहुने बताएका छन्। आज मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै दुई दिनको बिदा कायमै

देशमा देखापरेको निरंकुशताविरुद्ध संघर्ष गर्न कम्युनिस्ट आन्दोलन एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन्। नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३औँ स्मृति

खेतमा मल छर्न गएका कुमारलाई करेन्ट

नुवाकोट । नुवाकोटमा धानखेतमा मल छर्न गएका एकजना किसानको करेन्ट लागेर निधन भएको छ । दुप्चेश्वर–३ मा खेतमा मल छर्ने क्रममा करेन्ट लागेर कुमार बिकको

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि लगियो प्रादेशिक अस्पताल

धनगढी । धनगढीमा अनशनरत डा. गाविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रदेशिक अस्पताल लगिएको छ । धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका

खप्तड यातायातमा ६० लाख हिनामिनाको आरोप, राजस्वको छानबिन सुरु

धनगढी। कैलालीस्थित खप्तड यातायात प्रा.लि. का शीर्ष पदाधिकारीविरुद्ध संस्थाको रकम व्यक्तिगत संयुक्त बैंक खातामा राखी हिनामिना गरेको आरोपसहित आन्तरिक राजस्व कार्यालय कैलालीमा उजुरी परेको छ।

रास्वपा सांसदलाई कालोमसी दलेर दुर्व्यवहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि सार्वजनिक कार्यक्रमबाट फर्किने क्रममा कालो मसी दलेर दुर्व्यवहार गरिएको छ । गढीमाई नगरपालिका–७

बाजुरामा बस्तीमा पस्यो बाढी, १३ परिवारको उद्धार

धनगढी । बाजुराको बडीमालिका नगरपालिका– ९ को एउटा बस्तीमा बाढी पसेको छ । सो वडाका सेलागाड खोला र बाउली खोलाको दोभान नजिकैबाट बस्तीमा बाढी पसेको

सिडीबाट लडेर गम्भीर घाइते वृद्धाको नेपाल प्रहरीद्वारा सुरक्षित उद्धार

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ निवासी ७५ वर्षीया देवकी भट्ट आज बिहान ७:५५ बजे सिडीबाट लडेर गम्भीर घाइते भएकी छन्। घटनापछि उनलाई तत्काल प्रारम्भिक

पूर्वन्यायाधीश पत्नी रावल पुर्पक्षका लागि जेल चलान

काठमाडौं । सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध आपत्तिजनक गालीगलौज गरेको आरोपमा साइबर कसूर मुद्दा चलाइएकी आरती रावल पुर्पक्षका लागि जेल चलान भएकी छिन् । रावलविरुद्ध

बाइकमा स्टन्ट गरेका रास्वपा सांसद बब्लु गुप्तालाई ५ सय जरिवाना तिराइयो

जनकपुरधाम । चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी