सिफारिस

खेतमा मल छर्न गएका कुमारलाई करेन्ट

नुवाकोट । नुवाकोटमा धानखेतमा मल छर्न गएका एकजना किसानको करेन्ट लागेर निधन भएको छ । दुप्चेश्वर–३ मा खेतमा मल छर्ने क्रममा करेन्ट लागेर कुमार बिकको ज्यान भएको हो ।

धानखेतमा भएको उक्त घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र भविष्यमा यस्ता घटना रोक्न विद्युत् सुरक्षामा विशेष ध्यान दिन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार