ताजा समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू……

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ,

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुदूरपश्चिमेली समाज इजरायलकाे ६ लाख सहयोग

महेन्द्रनगर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु ६

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ । खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका

मधेशका १६२ जना अझै सम्पर्कविहीन, फर्किने आशामा परिवार, खोजिदिन हारगुहार

१५ भदौ, जनकपुरधाम । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि दोसान हाइड्रोपावर परियोजनामा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह सम्पर्कविहीन छन् । धनुषाको कमला नगरपालिकाका ३०

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभीर सडकखण्डमा कटान भई आवागमन अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौँ

कोरला नाकातर्फ ‘डाईभर्ट’हुन थाले मालवाहक कन्टेनर

१५ भदौ, मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा

प्रधानमन्त्री बालेनलाई भेटेर आङ्देम्बेले बुझाए नौबुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र बुझाएका छन् । शनिबार (भदौ १३)

विपत्तिअघिको सूचना आदान–प्रदानमा ‘अब्बल’ कोशी ब्यारेज

कोशी ब्यारेज (सप्तरी) — पूर्वी पहाडी जिल्लामा भारी वर्षा भएपछि सप्तकोशी नदीको त्रिवेणी संगमस्थलबाट आएको पानी कोशी ब्यारेजसम्म पुग्न कम्तीमा १० घण्टा लाग्छ । सुनसरीको बराहक्षेत्रबाट

१३ किलो ९०५ ग्राम चरेस सहित २ जना कञ्चनपुरमा पक्राउ

कञ्चनपुर । कृष्णपुर नगरपालिका –०५ गजरौलाबाट १३ किलो ९०५ ग्राम चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुदूरपश्चिम

रसुवाबाट उद्धार गरिएका बाढी पीडितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर

१३ भदौ, काठमाडौं । रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ । सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला