
विनाशकारी बाढी पीडितका लागि राष्ट्रपति पौडेलले एक महिनाको तलब सहयोग गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

काठमाडौँ — भारतीय विदेश मन्त्रालयले भोटेकोसीमा आएको बाढीमा अहिलेसम्म उपलब्ध सूचना अनुसार २ सय ८८ जना भारतीय नागरिक सम्पर्कविहीन रहेको जनाएको छ । अझैसम्म सम्पर्कविहीन रहेका

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति महानगरपालिका उनीहरूको साथमा रहेको बताएकी छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले

काठमाडौँ, रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपतकालीन उपचार र

काठमाडौँ। रसुवामा बुधबार आएको भीषण आकस्मिक बाढीका कारण ठुलो मानवीय क्षति हुनुका साथै घर, सडक, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ।

काठमाडौँ । मह जोडीले भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

धनगढी । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका ८५ जना सम्पर्कविहीन भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कविहीन हुनेमा चार जना सुरक्षाकर्मीसमेत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा नेपालका सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन्। बिहीबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै

११ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सर्वदलीय बैठकमा विपद्पछिको अवस्थाबारे ब्रिफिङ गरेका छन् । सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले ब्रिफिङ गर्दै सुरुङ तथा अन्य

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनस्र्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार