ताजा समाचार

गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना : धनगढीका एक जनाको मृत्यु

धनगढीः गोदावरी नगरपालिका–५ गेटा मनहरा पुल नजिक स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अत्तरिया–धनगढी सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ८४०२ नम्बरको स्कुटर

घोडाघोडीको अमखैयामा महेन्द्र राजमार्ग बिहान १० बजेदेखि बन्द

२०८२ चैत्र २५, कैलालीको घोडाघोडी-८ आमखैयास्थित महेन्द्र राजमार्ग बन्द गरिएको छ। स्थानीयले बिहान १० बजेदेखि राजमार्ग बन्द गराएका हुन्।  चैत २२ गते राति स्कुटर सडक

सीमामा कानून मिच्दै भारतीय ट्याक्सी: कैलालीमा खुला ‘राज’, प्रशासन मौन

कैलाली । भारतबाट नेपाल प्रवेश गर्ने पहेंलो नम्बर प्लेट (Commercial Taxi) भएका भारतीय सवारीहरूले नेपालमै खुलेआम यात्रु बोक्ने र भाडा असुल्ने क्रम दिनदिनै बढ्दो छ।

यातायात र ट्राफिकको संयुक्त अनुगमन: १५६ सवारी जाँच, ३६ कारबाही, ८१ हजार ५ सय जरिवाना

कैलाली — यातायात व्यवस्था कार्यालय धनगढी कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीको संयुक्त टोलीले घोडाघोडी नगरपालिका–१ सुखड क्षेत्रमा सवारी साधनको छड्के अनुगमन गरेको

धनगढी यातायातमा बिचौलियाको आरोपमा पक्राउ परेका ६ जनाको नाम सार्वजनिक

  धनगढी: सेवाग्राहीलाई अनावश्यक हैरानी दिने आरोपमा ६ जना पक्राउ धनगढी – कैलालीको धनगढीस्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा प्रहरीले बुधबार अपराह्न ६

धनगढी यातायातमा ड्राइभिङ परीक्षामा कडाइ: मोबाइलबाट उत्तर सार्ने परीक्षार्थीको उत्तरपुस्तिका रद्द

धनगढी – कैलालीको धनगढीस्थित यातायात व्यवस्था कार्यालयमा हरेक बिहीबार सञ्चालन हुने ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा आज एक अनियमित घटना फेला परेको छ। कार्यालय स्रोतका अनुसार,

धनगढीमा बिचौलियामाथि प्रहरीको कडा प्रहार: यातायात र मालपोतबाट १२ जना नियन्त्रणमा

धनगढी – कैलालीको धनगढीस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय क्षेत्रमा वर्षौंदेखि मौलाउँदै आएको बिचौलिया प्रवृत्तिमाथि जिल्ला प्रहरी कार्यालय कैलालीले कडा एक्सन थालेको छ। सेवाग्राहीलाई

भरतपुर मालपोत कार्यालयबाट समातिए १६ बिचौलिया

१९ चैत, काठमाडौं । मालपोत कार्यालय भरतपुरमा बिचौलियाको कार्य गर्दै आएका १६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरूलाई नियन्त्रणमा

मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

यातायात व्यवस्था कार्यालय इटहरी र मालपोत तथा नापी कार्यालय इनरुवाबाट पक्राउ परेका १८ जना बिचौलियाको नामावली प्रहरीले सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चैत

स्वास्थ्य परीक्षणमै सेटिङः ‘फेल’लाई ‘पास’ बनाउने खेलपछि इटहरी यातायात प्रमुख मन्त्रालय तानिए

स्वास्थ्य परीक्षणको नाममा बिचौलियामार्फत सेवाग्राहीबाट १,००० देखि २,००० रुपैयाँसम्म अनधिकृत रूपमा रकम असुली गरिएको तथा ‘फेल’ भएका व्यक्तिलाई ‘पास’ गराइएको भन्ने लिखित तथा मौखिक उजुरी